सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नागरिकताजस्तो सम्वेदनशील विषयमा अवधि राख्नुपर्छः गोकुल बास्कोटा

नागरिकताजस्तो सम्वेदनशील विषयमा अवधि राख्नुपर्छः गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले संसद्मा नागरिकता विधेयक रंग बदलिएर आएको बताएका छन् । मौसम बदलिएजस्तै सत्ताको चासनीले रंग बदलिएर आएको उनले बताए ।

‘कैयौँ ठाउँबाट खेदिएका नेपाली पनि हामीले देखेका छौँ, कयौँ देशका शरणार्थीलाई पनि देखेका छौँ,’ उनले भने, ‘लूज प्रावधान नराखौँ, ७ वर्षसम्मको अवधि राखौँ ।’ लोक सेवा आयोगले परीक्षणकालको अवधि राखेको हुन्छ भने नागरिकताजस्तो सम्वेदनशील विषयमा अवधि राख्नु पर्ने उनले भने ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend