logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित

    भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित

    4.3K
    Shares
    भारतमा शुक्रबार थप २१ हजारभन्दा बढी कोभिड सङ्क्रमित

     

    काठमाडौं । भारतमा शुक्रबार पनि कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका अधिकारीहरूले बताएका छन् ।

    संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा विगत २४ घण्टामा २१ हजार ८८० थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमित भएका पुष्टि गरिएको छ ।

    सङ्क्रमितको सङ्ख्यामा भएको वृद्धिसँगै भारतमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ४।५१ प्रतिशत र साप्ताहिक सङ्क्रमण दर ४।५१ प्रतिशत रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend