logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • राष्ट्रिय अनुसन्धान विभाग संस्थागत हुन सकेनः लालबाबु पण्डित

    राष्ट्रिय अनुसन्धान विभाग संस्थागत हुन सकेनः लालबाबु पण्डित

    8.9K
    Shares
    राष्ट्रिय अनुसन्धान विभाग संस्थागत हुन सकेनः लालबाबु पण्डित

    काठमाडौं । नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले राष्ट्रिय अनुसन्धान विभाग संस्थागत हुन नसकेको टिप्पणी गरे । उनले विभाग मन्त्री र सचिवहरुको निगाहामा चलेको बताए ।

    गुप्तचरीमा खर्च भएको रकमको बिल देखाउनु नपर्ने भएकाले भ्रष्टाचार हुने गरेको उनको भनाई छ । उनले सूचनादाताको नाममा प्रहरीहरुले आफ्नै परिवारका मान्छेको नाम राखेर रकम बुझ्ने गरेको भन्दै त्यस्तो बेथितिलाई रोक्नुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend