सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पहिरोका कारण मुग्लीन नारायणगड सडक अवरुद्ध

पहिरोका कारण मुग्लीन नारायणगड सडक अवरुद्ध

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा पहिरो जाँदा मुग्लीन नारायण सडक अबरुद्ध भएको छ । आज १२ बजेको समयमा भरतपुर–२९ केराबारी भन्ने स्थानमा माथीबाट लेदो सहितको पहिरो खस्दा मुग्लीन नारायण सडक दुई तर्फी अवरुद्व भएको हो ।

पहिरो पन्छाउनको लागि पहल भईरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend