logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • आफ्ना सहयोगीमाथि प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शनमा उत्रिए इमरान खान

    आफ्ना सहयोगीमाथि प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शनमा उत्रिए इमरान खान

    6.1K
    Shares
    आफ्ना सहयोगीमाथि प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शनमा उत्रिए इमरान खान

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धविरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।

    पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख खानले शहबाज शरीफ सरकारको बिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे ।

    ‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend