logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्नेमा सचिव झाक्रीको जोड

    आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्नेमा सचिव झाक्रीको जोड

    11.6K
    Shares
    आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्नेमा सचिव झाक्रीको जोड

     

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाक्रीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नेपालकै ड्रिम पोजेक्ट रहेको बताइन् । उनले यो परियोजना सम्पन्न हुनु बुुटवल र लुम्बिनीबासीका लागि गौरव भएको बताइन् ।

    पूर्व सहरी विकासमन्त्री समेत रहेकी झांक्रीले संरचना अत्यन्तै राम्रो भएकाले यसको दीगो व्यवस्थापन र सञ्चालनमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

    १२ महिना खुल्ने र आर्थिक कारोबार गर्नेगरी सम्मेलन केन्द्र सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend