logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

    12.8K
    Shares
    राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक दफावार छलफलका लागि समितिमा पठाउने

     

    काठमाडौं । राष्ट्रिय सभाले राष्ट्रपतिबाट पुनर्बिचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ ।

    आतइबार बसेको पहिलो बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको बेहोरा र प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देश टेबुल भएको छ ।

    आजै दोस्रो बैठक राखिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend