logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित

    अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित

    16.9K
    Shares
    अभिनेता पल शाहको मुद्दामाथिको सुनुवाइ आज पनि स्थगित

     

    तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दा न्यायाधीश दलबहादुर केसीको इजलासमा परेको थियो ।

    तर न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend