logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • जापानको तीज कार्यक्रममा आरजु राणा सरिक

    जापानको तीज कार्यक्रममा आरजु राणा सरिक

    13.9K
    Shares
    जापानको तीज कार्यक्रममा आरजु राणा सरिक

     

    काठमाडौं । प्रधानमन्मत्री शेरबहादुर देउवा पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा जापानमा भएको तीज विशेष कार्यक्रममा सरिक भएकी छन् । जापानमा अवस्थित नेपालका राजदूत दुर्गा बहादुर सुबेदी र पुनम सुबेदीद्धरा आयोजित कार्यक्रममा उनी सरिक भएकी हुन् ।

    तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिको रूपमा उनी सरिक भएकी हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend