सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

 

काठमाडौं । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाँउपालिका ६ अक्करे भिरमा गएराति लेदो माटोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

लोकमार्गमा झरेको पहिरोका कारण देशको पूर्वी भेगतर्फ जाने आउने सवारी साधन पूर्णरुपमा प्रभावित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend