मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

इरानको विश्वकप टोली घोषणा

इरानको विश्वकप टोली घोषणा

 

एजेन्सी । अर्काे सातापछि कतारमा सुरु हुने फिफा विश्वकप २०२२ का लागि एसियाली राष्ट्र इरानले आफ्नो टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक कार्लोस क्विरेजले २५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । निकारागुआविरुद्धको खेलमा बिहीबार ग्रोइनमा चोट लागेका ओमिद इब्राहिमी यस सूचीमा अनुपस्थित छन् ।

इरानी टोली
गोलकिपर – अलिरेजा बेइरानभाड, अमिर बदेदजादेह, होसेन होसेइनी र पायम निएजमान्ड
डिफेन्डर – एहसान हाजासाफी, मोर्तेजा पाउरालिगान्जी, रामिन रेजाइन, मिलद मोहम्मदी, होसेन कानाजिजादेगन, शोजाई खालीजादेह, सादेघ मोहरामी, रोउजबेह चेस्मी, मजिद होसेनी र अबोलफजल जाली

मिडफिल्डर – भहिद अमिरी, अलिरेजा जाहानबाख्स, साइद एजातोलाही, मेहदी तोराबी, सामान घोडोस, अली घोलिजादेह, अहमद नोउरोलाही र हलि करिमी

फरवार्ड – करिम अन्सारीफार्द, सर्दार अजमोन र मेहदी तारेमी

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend