मंगलबार, फाल्गुन २७ २०८१

मंगलबार, फाल्गुन २७ २०८१

मेक्सिकोको विश्वकप टोली घोषणा

मेक्सिकोको विश्वकप टोली घोषणा

 

एजेन्सी । फिफा विश्वकप २०२२ कतार अन्तर्गत समूह सी मा रहेको मेक्सिकोले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । अनुभवी गोलरक्षक गोलेर्मे ओचोआलाई समेट्दै मेक्सिकोले टोली घोषणा गरेको हो ।

मेक्सिको विश्वकपको समूह सी मा रहेको छ ।
मेक्सिकोको अन्तिम टोली :

गोलरक्षक : गिलेर्मे ओचोआ, रोडोल्फो कोटा, अल्फ्रेडो टालाभेरा

डिफेन्डर : नेस्ट्रो अराउजो, जेसस गालार्डो, जेरार्डो अर्टेगा, हेक्टर मोरेनो, जोर्गे सान्चेज, जोहान भाज्केज, सेजार मोन्टेस, केभिन अल्भारेज

मिडफिल्डर : एरिक गुटिएरेज, ओर्बेलिन पेनेडा, हेक्टर हरेरा, कार्लोस रोड्रीग्वेज, आन्द्रेस ग्वाड्राडो, रोबर्टो अल्भाराडो, एड्सन अल्भारेज, लुइस चाभेज, उरीएल अन्तुना, लुइस रोमो

फरवार्ड : हर्भीङ लोजानो, रोजेलिओ फुनेस मोरी, हेनरी मार्टिन, राउल जिमिनेज, एलेसिस भेगा

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend