सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको लाभांश पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले १०.९९ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको २५ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस शेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend