आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाको सुरुवाती अग्रता

भक्तपुर । नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ स्थित बुथको मतगणना हुँदा राप्रपाले अग्रता लिएको हो ।

१ हजार ३११ मत गणना हुँदा राप्रपाका भरत बहादुर खड्काले ३५९ मत पाएका छन् । दोश्रोमा एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् । यसैगरी तेश्रोमा नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् भने चौथोका माओवादी केन्द्रका सुनिल गोठेले २०२ मत पाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend