सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

काठमाडौं–१ मा रविन्द्र मिश्रले निरन्तर अग्रता बढाउँदै, पछिपछि प्रकाशमान

काठमाडौं–१ मा रविन्द्र मिश्रले निरन्तर अग्रता बढाउँदै, पछिपछि प्रकाशमान

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन् । अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी प्रकाशमान सिंहले २ हजार ३४० मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend