
काठमाडौं । काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् ।
३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेलले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend