आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

गठबन्धनका साझा उम्मेदवारलाई भारी मतले हराउँदै काभ्रेमा गोकुल बाँस्कोटाको शानदार जित निश्चित

गठबन्धनका साझा उम्मेदवारलाई भारी मतले हराउँदै काभ्रेमा गोकुल बाँस्कोटाको शानदार जित निश्चित

९ मंसिर, काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा  गठबन्धनका साझा उम्मेदवार  नेपाली कांग्रेसका  शिव हुमागाईँलाई भारी माताले पराजित गर्दै  नेकपा एमालेका गोकुल बाँस्कोटा बिजयी हुने निश्चित भएको छ ।

गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित शानदार जित सुनिश्चित गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका एमाले नेता बास्कोटा जिल्लामा लोकप्रिय नेता हुन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend