logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • २६ सय मतले पछि परे झलनाथ खनाल

    २६ सय मतले पछि परे झलनाथ खनाल

    6K
    Shares
    २६ सय मतले पछि परे झलनाथ खनाल

    काठमाडौं । इलाम२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनले १७ हजार ५०५ मत ल्याएका छन्।

    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने १४ हजार ८६४ मत ल्याएका छन्। बस्नेतले खनाललाई २ हजार ६४१ मतले पछि पारेका छन्।

    बस्नेतले खनाललाई सुरूदेखि नै पछि पार्दै आएका हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend