सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज, एमालेकी पद्माले कति ल्याइन् मत ?

स्याङ्जा २ मा मतान्तर बढाउँदै धनराज, एमालेकी पद्माले कति ल्याइन् मत ?

काठमाडौं । स्याङ्जा २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले बिहीबार दिउँसोसम्मको गणनामा ६ हजार ६२५ मत पाएका छन् ।

नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ । यसअघि बिहीबार दिउँसो साढे १२ बजे सार्वजनिक मत परिणाममा धनराज १३०० मतान्तरले अघि थिए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend