सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार सम्बन्धी सम्झौता

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंकमार्फत हुने भएको हो ।

उक्त सम्झौतामा नेपाल बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणाका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend