सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा । बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्।

उनले १४ हजार २२१५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत प्राप्त गरे।

यहाँ ६० हजार १५२ मत खसेकोमा हालसम्म २६ हजार ९४२ मत गणना भइसकेको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend