logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे ४ हजार बढी मतले अगाडि

    बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे ४ हजार बढी मतले अगाडि

    3.3K
    Shares
    बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डे ४ हजार बढी मतले अगाडि

    बाजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले चार हजार १ सय २१ मतले अग्रता कायम गरेका छन् । बुधबार बेलुकीबाट सुरु भएको मतगणना अहिले पनि जारी छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार पाण्डेले १८ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १४ हजार २ सय १० मत प्राप्त गरेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend