सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १२.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend