सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

रौतहट । रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा गुजरा–४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार मदिरा सेवन गरी मोटरबाट पानी पटाउने क्रममा मंगलबार साँझ करेन्ट लागेर अचेत भएका चौधरिलाई उपचारका लागि कनकपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend