logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग टुः स्कटल्यान्डलाई नेपालले दियो १२० रनको लक्ष्य

    आईसीसी विश्वकप लिग टुः स्कटल्यान्डलाई नेपालले दियो १२० रनको लक्ष्य

    2K
    Shares
    आईसीसी विश्वकप लिग टुः स्कटल्यान्डलाई नेपालले दियो १२० रनको लक्ष्य

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य पेस गरेको छ । नेपालले ३५।३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो ।

    युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend