logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाली कथानक चलचित्र ‘महापुरुष’ ५१ औँ दिनमा प्रवेश

    नेपाली कथानक चलचित्र ‘महापुरुष’ ५१ औँ दिनमा प्रवेश

    4.5K
    Shares
    नेपाली कथानक चलचित्र ‘महापुरुष’ ५१ औँ दिनमा प्रवेश

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’ले प्रदर्शनको ५१ दिन मनाएको छ । कात्तिक ११ गते रिलिज भएको चलचित्र रिलिज भएको आज ५१ दिन भएको हो ।

    प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अरुण कार्की, रविन्द्र सिंह बानियालगायत चलचित्र मुख्य भूमिकामा छन् । चलचित्र अहिले पनि विभिन्न हलमा चलिरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend