आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राहदानी विभागमा छड्के हान्न पुगे गृहमन्त्री लामिछाने

राहदानी विभागमा छड्के हान्न पुगे गृहमन्त्री लामिछाने

काठमाडौं। उप्रधान तथा गृहमन्त्री रवि लामिछाने जनताले निकै सास्ती बेहोर्नु परेको राहदानी विभागमा छड्के हान्न पुगेका छन्।

गृहमन्त्री लामिछानेले मन्त्री बनेको तेस्रो दिन नै राहदानी विभागमा छड्के हान्न  पुगेका छन । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् ।

राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।

उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend