logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • आज सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    आज सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    3.3K
    Shares
    आज सुनको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ

    आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर छापावाल सुन १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ हालसम्मकै उच्च हो।

    आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा किनबेच भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend