logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    1.9K
    Shares
    प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९६.६९ विन्दुमा आएको छ । २ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    ११ कम्पनीको ३२० कित्ता सेयर कारोबार भएको हो ।

    यो सेसनमा कुल १२ वटा कारोबार भएको छ । ८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend