logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

    प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

    3.1K
    Shares
    प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, ताेलाकाे कति पुग्याे ?

    काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू. एक लाख तीन हजार आठ सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख तीन हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रू. एक लाख तीन हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू. एक हजार दुई सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend