आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो

d':tfª, # kmfu'gM a; b'3{6gf a]gL hf]d;f]d sf]/f]nf ;8sv08 cGtu{t d':tfªsf] yf;fª ufpFkflnsf j8f g+ #, wDk'l:yt sfnLu08sL gbLdf b'3{6gf ePsf] DofUbL sf]/f]nf oftfoftsf] gf & v &$$) gDa/sf] a; . tl:a/ M ;'zLnafa" ysfnL ÷/f;;

पोखरा । जोमसोमबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खसेको छ । बस बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका वडा नं ३, बाट कालीगण्डकी नदीमा खसेको हो ।

कोरोला यातायातको ना ७ ख ७४४० नम्बरको बस दुर्घटना हुँदा २ भारतीयसहित १७ जना घाइते भएका छन् । बस सडकबाट करिब ४५ मिटर तल खसेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend