logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार

    कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार

    1.5K
    Shares
    कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार

    काठमाडाै‌ । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ९६ हजार १६ पुगेको छ।

    अहिलेसम्म ६७ करोड ९३ लाख २३ हजार ७९३ जना संक्रमित भएको र जसमध्ये ६५ करोड २१ लाख १३ हजार ९७१ ले कोरोनालाई जितेका छन्।

    पछिल्लो २४ घण्टामा १० हजार २४९ जनामा नयाँ संक्रमण देखएको छ। सोही अवधिमा २० जनाले ज्यान गुमाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

    ज्यान गुमाउने २० जना दक्षिण कोरियाका नागरिक हुन्। दक्षिण कोरियामा मात्रै वितेको २४ घण्टामा १० हजार ५१ जनामा नयाँ संक्रमण देखा परेको छ।

    अहिले २ करोड ४ लाख १३ हजार ८०६ जनामा सक्रिय संक्रमण छ। जसमध्ये ४० हजार ४५८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend