logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव दर्ता

    प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव दर्ता

    2.1K
    Shares
    प्रदेश १ को नाममा नेकपा एकीकृत समाजवादी र जसपाको छुट्टै प्रस्ताव दर्ता

    विराटनगर । प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

    संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

    नेकपा एमालेले कोसी प्रदेश नामकरणका लागि प्रस्ताव दर्ता गराएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशमा मतदान गर्ने निर्णय गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend