logo

२०७९ चैत्र १३ सोमबार

logo
  • सोमबार, १३ चैत्र २०७९
  • पशुपति शर्मा र कला पंगेनीको आवाजमा ‘कलेजी छेउ खायो’ गीत सार्वजनिक (भिडीओ)

    पशुपति शर्मा र कला पंगेनीको आवाजमा ‘कलेजी छेउ खायो’ गीत सार्वजनिक (भिडीओ)

    1.6K
    SHARES
    पशुपति शर्मा र कला पंगेनीको आवाजमा ‘कलेजी छेउ खायो’ गीत सार्वजनिक (भिडीओ)

    काठमाडौँ – पशुपति शर्मा र कला पंगेनीको आवाजमा नयाँ लोक दोहोरी गीत ‘कलेजी छेउ खायो’  बोलको गीत   बजारमा आएको छ ।

    सुरज पुनको लय तथा शब्द संयोजन रहेको उक्त गीतका वाद्यवादन संयोजक विश्वास नेपाल रहेका छन् । गीतको भिडियोमा मोडल अनु पराजुलीका साथमा पशुपति शर्मा आफै देखिएका छन् भने उक्त गीतको भिडियो प्रविन थापाले निर्देशन गरेका छन् ।

    कला पंगेनीको आफ्नै युट्युब च्यानल बाट गीत सार्वजानिक गरिएको छ ।

    हेर्नुहोस् भिडियो सहित 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend