logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    2.3K
    Shares
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    उक्त सुन आइतबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend