सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

जनयुद्ध दिवसको बिदाविरुद्ध परेको रिट सर्वोच्चद्धारा दरपीठ

जनयुद्ध दिवसको बिदाविरुद्ध परेको रिट सर्वोच्चद्धारा दरपीठ

काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै दर्ता गरिएको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ।

सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ ।

ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका थिए । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भएको थिएन ।

सोमबार अध्ययनपछि रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपीठ गर्ने निर्णय गरेका हुन् ।

336907064_612008150773742_4841012879496383618_n

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend