आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

उपत्यकासहित देशका केही ठाउँमा हावाहुरीसहित मध्यम बर्षा

उपत्यकासहित देशका केही ठाउँमा हावाहुरीसहित मध्यम बर्षा

काठमाडौं। अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम बर्षा भएको छ ।

मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा सामान्य बदली हुनेछ । तिव्र गतिमा हावा चल्नाले उपत्यकामा रहेको प्रदुषण्को मात्रा पनि घट्ने उनको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित मध्यम बर्षा उपत्यकामा भएको उनले बताए।

अहिले उपत्यका सँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हावाहुरी र हल्का बर्षा भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend