logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित, बजेटमाथि छलफल हुन सकेन्

    प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित, बजेटमाथि छलफल हुन सकेन्

    1.2K
    Shares
    प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित, बजेटमाथि छलफल हुन सकेन्

    काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित गरिएको प्रतिनिधि सभाको आजको बैठक भोलि सोमबारका लागि सारिएको छ ।

    संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी गराएको हो ।

    आज बैठकको सुरुमै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध जनाएका थिए ।

    विपक्षी दलका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

    बैठक स्थगित भएपछि दलहरुबीच भएको छलफलमा पनि कुनै सहमति जुट्न नसकेपछि आइतबार पूर्वनिर्धारित कार्यसूची बमोजिम प्रतिनिधिसभामा आर्थिक विद्येयकमाथि छलफल अघि बढ्न सकेन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend