logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    2.5K
    Shares
    घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ। आज सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ।

    बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend