मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

अदालतको अवहेलना मुद्दामा मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग लिखित जवाफ माग गरेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंगलबार लिखित जवाफ माग गरेको हो ।

उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि काठमाडौंका मेयर बालेनले सार्वभौमिकता र स्वाधिताको सवालमा कुनै कानुन र अदालतको आदेश मान्नेवाला छैन भन्दै टिप्पणी गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend