सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालले अहिले विहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्यका बारेमा आधिकारिक जानकारी दिने बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend