सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

अज्ञात समूहद्वारा जुम्ला गुठीचौरका ७ घरमा आगजनी

अज्ञात समूहद्वारा जुम्ला गुठीचौरका ७ घरमा आगजनी

जुम्ला । जुम्लाको गुठीचौरमा अज्ञात समूहले ७ वटा घरमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लालले गुठीचौर गाउँपालिका –४ का ७ वटा घरमा आगजनी भएको पाइएको जनाएको छ । आगजनी कसले किन गर्‍यो भन्ने विषय भने खुलेको छैन् ।

आगजनी एउटै गाउँको घरमा नभएर विभिन्न गाउँका घरहरूमा भएको बताइएको छ । आगो लगाइएको कुरा थाहा जानकारीमा आएसँगै जिल्लाबाट प्रहरीको टोली खटाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend