सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सल्यानमा लाठी प्रहार गरी आफ्नै आमाको हत्या

सल्यानमा लाठी प्रहार गरी आफ्नै आमाको हत्या

काठमाडौं । सल्यानमा आफ्नै छोराको लाठी प्रहारबाट आमाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीया शारदा भण्डारीको लाठी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बिहान ४ बजे २३ वर्षका छोरा नवीन भण्डारीले कोठामा सुतिरहेकी आमालाई लाठीले टाउकोमा प्रहार गरेका र आमाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरा नवीनलाई पक्राउ गरी घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend