logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • १० वर्षीया बालिका भोजपुरमा ५० वर्षीय व्यक्तिद्धारा बलात्कृत

    १० वर्षीया बालिका भोजपुरमा ५० वर्षीय व्यक्तिद्धारा बलात्कृत

    2.4K
    Shares
    १० वर्षीया बालिका भोजपुरमा ५० वर्षीय व्यक्तिद्धारा बलात्कृत

    काठमाडौँ । भोजपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका २ घुप्कालुङका ५० वर्षीय कृष्ण राई रहेका छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend