logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

    काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

    2K
    Shares
    काठमाडौँ महानगरपालिकामा आज शोक बिदा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

    महानगरको वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको उपचारका क्रममा हिजो ग्राण्डी अस्पतालमा निधन भएपछि महानगरले आज महानगरपालिका अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।

    महानगरको नगर कार्यपालिका कार्यालयका विभाग प्रमुख दीपक अधिकारीले विज्ञप्ति निकालेर आज शोक बिदा रहेको जानकारी दिए । रिजालको निमोनियाका कारण हिजो निधन भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend