logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • चाडपर्व नजिकिएसँगै महँगियो सुन, कतिमा हुँदैछ कारोबार

    चाडपर्व नजिकिएसँगै महँगियो सुन, कतिमा हुँदैछ कारोबार

    2.4K
    Shares
    चाडपर्व नजिकिएसँगै महँगियो सुन, कतिमा हुँदैछ कारोबार

    काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

    आज तेजावी सुन पनि १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend