आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डोटीमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट

डोटीमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट

डोटी । डोटीमा आगलागिमा परेर ६ लाख बराबरको क्षती भएको छ । दिपायल सिलगढी नगरपालिका–७ कुन्जेडी बस्ने कृष्णबहादुर कुन्जेडाको होटेल पसलमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी भएको हो ।

उक्त आगलागिबाट पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend