logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • जसपाले प्रकाशन गर्यो जनजागरण पुस्तिका

    जसपाले प्रकाशन गर्यो जनजागरण पुस्तिका

    1.5K
    Shares
    जसपाले प्रकाशन गर्यो जनजागरण पुस्तिका

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश समितिले जनजागरण पुस्तिका प्रकाशन गरेको छ ।

    पार्टी विस्तार तथा सुदृढीकरण अभियानको सिलसिलामा जनतालाई जागरुक गराउने उद्देश्यले उक्त पुस्तक प्रकाशन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग पूमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    विभेदकारी संविधानको निर्माण र आंशिक स्विकार्यताको वाध्यता, मोर्चाबन्दी तथा पार्टी एकिकरणको ओैचित्य, सरकारमा पार्टी सहभागिताको ओैचित्य तथा प्राप्त उपलब्धी, संघीयताप्रति अन्य पार्टीको दृष्टिकोण, गौर घटनाको यथार्थ ÷ अन्तर्य र पार्टीको भावी कार्ययोजना लगायतका विषयसूचि समेटेर पुस्तक प्रकाशन गरिएको मधेस प्रदेश समितिले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend