logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

    इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

    1.3K
    Shares
    इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

    काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।

    दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु भएको जनाइएको छ तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेको दूतावसले जनाएको छ ।

    दूतावसले हाल आफू रहेकै ठाउककमा सुरक्षित रहककदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत सबैलाई आह्वान गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend