logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • अनेरास्ववियुकी नेता राजमती बम (रक्षा) पक्राउ

    अनेरास्ववियुकी नेता राजमती बम (रक्षा) पक्राउ

    4.7K
    Shares
    अनेरास्ववियुकी नेता राजमती बम (रक्षा) पक्राउ

    काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुकी नेता राजमती बम (रक्षा) लाई प्रहरीले पक्राउ गरेको छ ।

    बमलाई महाराजगन्ज प्रहरी बृत काठमाडौँले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

    उनका अनुसार बमविरुद्ध आपराधिक लाभको मुद्दामा नियन्त्रणमा लिइएको र यस विषयमा थप अनुसन्धान सुरु भएको छ ।
    बमको घर सुदूरपश्चिम रहेको र हाल उनी काठमाडौँमै बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend